तोलामा ८ सय घट्यो सुन
काठमाडौं। शुक्रबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९४ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य तोलामा ५० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २२ सय रुपैयाँ रहेको चाँदी आज २१५० रुपैयाँमा झरेको छ ।

पालिका संचारकर्मी 






