सुनको भाउ ७ सय घट्यो

पालिका संचारकर्मी
१९ बैशाख २०८२, शुक्रबार ११:३८

काठमाडौं। सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि भाउ प्रतितोला १ लाख ८८ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ८८ हजार ८ सय रुपैयाँ थियो । चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेको छ ।अघिल्लो दिन प्रतितोला १ हजार ९७० रुपैयाँ रहेको चाँदी आज १ हजार ९६५ रुपैयाँमा झरेको छ ।