कप्तान रोहित पौडेल आउट

पालिका संचारकर्मी
२ चैत्र २०७९, बिहीबार १४:२३

काठमाडौं‌ । यूएईविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । कप्तान रोहित पौडेल पनि आउट १६ बनाएर आउट भए ।