नेपालविरुद्ध अरविन्दको अर्धशतक
काठमाडौं । युएईका भृत्य अरविन्दले आइसिसी विश्वकप लिग २ मा निर्णायक खेलमा नेपालविरुद्ध अर्धशतक पूरा गरेका छन् ।
अरविन्दले ९० बलमा ४ चौका र एक छक्काको मद्धतमा अर्धशतक पूरा गरेका हुन् ।