नेपाललाई दोस्रो सफलता, सन्दीपलाई युएईका कप्तानको विकेट
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणत्मक सिरिको अन्तिम खेलमा घरेलु टोली नेपालले दोस्रो सफलता हात पारेको छ ।
स्पिनर सन्दीप लामिछानेले युएईका कप्तान मोहम्मद वासिमलाई ६३ रनमा आउट गरेका हुन् । अहिले युएई १७ ओभर २ विकेट गुमाएर १०१ रन बनाएर खेलिरहेको छ ।

पालिका संचारकर्मी 





