स्थानीय बजारमा आज सुनको भाउ घटेको छ भने चाँदीको मूल्य बढ्यो

पालिका संचारकर्मी
४ चैत्र २०८२, बुधबार ११:४९

स्थानीय बजारमा आज सुनको मूल्य घट्दा चाँदी भने महँगिएको छ। सुन प्रतितोला रु २,२०० ले घटेको छ भने चाँदी रु १८५ ले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ३,०७,७०० कायम भएको छ। यस्तै, चाँदीको मूल्य प्रतितोला रु ५,१५० पुगेको छ।

यसअघि मंगलबार सुन प्रतितोला रु ३,०९,९०० मा कारोबार भएको थियो भने चाँदी रु ५,३३५ मा पुगेको थियो। सोमबार सुनको मूल्य रु ३,०९,५०० कायम रहँदा चाँदी रु ५,२६५ मा कारोबार भएको थियो।

अन्तरराष्ट्रिय बजारतर्फ हेर्दा सुनको मूल्य प्रतिऔँस करिब ५,००० अमेरिकी डलर र चाँदी प्रतिऔँस ८२ अमेरिकी डलर आसपास कारोबार भइरहेको जनाइएको छ।