श्री प्रजा विकास प्राथमिक विद्यालयका विद्यार्थीलाई शौक्षिक तथा विद्यालय साम्रागी सहयोग
मनहरी। मनहरी गाउँपालिका वडा नम्बर ६ हाङलाङ स्थित श्री प्रजा विकास प्राथमिक विद्यालयका विद्यार्थी लाई पोशाक वितरण गरिएको छ । सभाध्यक्ष –स्थानिय समाजसेवी – प्रेग बहादुर प्रजा कार्यक्रम संचालन –देवराज प्रजा (प्र. अ) विद्यालय पोषाक , शौक्षिक तथा विद्यालय साम्रागी सहयोग (बितरण) बिद्यालय–श्री प्रजा विकास प्राथमिक बिद्यालय,मनहरी–हाङलाङ सहयोगी दाताहरु –समाजसेवी – शिव कुमार पन्त नार्गाजुन –१० काठमाडौँ (नेतृत्व) समाजसेवी –युवराज सिलवाल – नार्गाजन नं–१० स. से. चिनियाकाजी बिष्ट– नार्गाजुन नगरपालिका –१० राधिका सामारी पाण्डे (समन्वय) मनहरी – ७ प्रमुख अतिथि –युवराज थपलिया स्वागत मन्तब्य – सोनिया चौधरी लगाएतले मन्तब्य व्यक्त गरिएको थिए

पालिका संचारकर्मी 






