विद्यालयमा एक दिने शैक्षिक प्रर्दशनिक

पालिका संचारकर्मी
२३ फाल्गुन २०८१, शुक्रबार १७:००

हेटौँडा।हेटौँडाको सत्यम जेभीर्यस इङलिस सेकेन्डरी बोर्डिङ स्कुलमा एक दिने पुर्व प्राथमिक शैक्षिक प्रर्दशनी भएको छ। प्रर्दशनिमा कक्षा नर्सरी, युकेजी ,एलकेजी बालबालिकाहरुले बनाएका शैक्षिक साम्रागी प्रर्दशनिमा राखीएका थिए ।शिक्षकहरुले कक्षामा पढाएर सिकेका कुराहरु आफैँले बनाएर प्रर्दशनिमा राखिएको थियो । प्रर्दशनिमा अभिभावकहरुको पनि उपस्थिती रहेको विद्यालयका प्रिन्सिपल गीता आचार्यले बताउनु भयो ।