सुनचाँदीको मूल्य स्थिर

पालिका संचारकर्मी
२ पुष २०८०, सोमबार १२:००

काठमाडौं । सोमबार सुनको मूल्य स्थिर छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार २५० रुपैयाँ कायम छ ।

यस्तै, आज चाँदीको मूल्यसमेत स्थिर छ । चाँदीको कारोबार मूल्य १४ सय ५५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।