राप्रपाको केन्द्रिय कार्यसमिति बैठक बस्दै
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय कार्यसम्पादन समितिको बैठक आज पनि बसिदैँछ ।
बैठक बिहान ८ बजेबाट पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बस्न लागेको हो ।
बैठकले विभिन्न जनदबाबका कार्यक्रमहरु तय गर्ने बताइएको छ ।

पालिका संचारकर्मी 





