छठको मुख्य दिन आज झकिझकाउ छ जनकपुरको गंगा सागर [तस्बिरहरू]

पालिका संचारकर्मी
३ मंसिर २०८०, आईतवार ११:२९

आज छठको मुख्य दिन जनकपुरको गंगा सागर झकिझकाउ बनेको छ ।

आज छठको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदै छ । तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ ।