मतदान गर्दै किरियापुत्री

पालिका संचारकर्मी
१० बैशाख २०८०, आईतवार ११:३०

चितवन । चितवन क्षेत्र नं. २ मा भइरहेको उपनिर्वाचनमा भरतपुर १२ मोहन माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गर्दै किरियापुत्री विष्णु पौडेल (छिमेकी) । उनी नेपाल पत्रकार महासङ्घ चितवनका पूर्व अध्यक्ष हुन् । तस्बिर – सनद अधिकारीररासस