नेपाललाई चौथो सफलता

पालिका संचारकर्मी
५ बैशाख २०८०, मंगलवार ११:५४

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत मलेसियासँगको खेलमा नेपालले चौथो सफलता हात पारेको छ ।

टियु मैदानमा जारी खेलमा नेपालका कुशल मल्लले मलेसियाका विजय उन्नीलाई १२ रनमा आउट गराएका हुन्।