मन्त्रिपरिषद् बैठक बस्दै

पालिका संचारकर्मी
५ बैशाख २०८०, मंगलवार ११:२१

काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बेलुका ४ बजे बैठक बस्नेछ ।

आजको मन्त्रिपरिषद् बैठक नियमित भएको बताइएको छ ।