किर्तिपुरमा देखिएको क्रिकेट क्रेज (तस्बिरहरू)
१६ कात्तिक,काठमाडौँ ।
आइसिसी टी–२० विश्वकप छनोटअन्तर्गत समूह ‘ए’को अन्तिम खेलमा घरेलु टोली नेपाललाई पाँच रनले हराउँदै ओमान समूह विजेता बनेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा एक सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदा मात्र एक सय ४० रन बनाउन सक्यो।






पालिका संचारकर्मी 





