हेटौंडामा हिरो जुुमको माइलेज टेस्ट क्याम्पियन

पालिका संचारकर्मी
२३ मंसिर २०८१, आईतवार १२:१९

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा उच्चतम फयुल इफिसियन्सलका लागि हिरो जुुमको माइलेज टेस्ट क्याम्पियन सम्पन्न भएको छ ।

गत बुधबार हेटौंडा–४ मा गरुडपथमा अवस्थित सीजि हिरो हेटौंडा स्वरुमले उक्त इस्कुटरको माइलेज बारे ग्राहकलाई जानकारी गराउने उदेश्यले प्रतियोगिताको आयोजना गरेको हो ।

बजारको महङ्गो प्रतिष्पर्धामा यस स्कुटरको माइलेजको प्रभावकारीता देखाउनु र हिरोलाई अगाडि लेराउनु यसको प्रमुख उदेश्य रहेको कम्पनीले जनाएको छ ।

प्रतियोगितामा शुकराम तामाङ प्रथम ९माइलेज ७६०, सुस्मिता बर्तोला ९माइलेज ७४ः३०० द्वितीय र राजेन्द्र उप्रेती ९माइलेज ७४ः४० तृतिय भएका छन् ।

प्रतियोगितामा २५ जना सहभागि भएका थिए ।