नुवकोट हेलिकप्टर दुर्घटना : यी हुन् मृतक ५ जना
हेटौंडा । नुवाकोटको शिवपुरीमा दुर्घटना भएको एयर डाइनेष्टिको हेलिकप्टरमा चारजना चिनियाँ पर्यटक रहेको खुलेको छ । हेलिकप्टरमा पाइलट अरूण मल्लसहित पाँचजना सवार रहेका थिए ।
हेलिकप्टरमा सवार रहेका चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु (महिला) र जेमिङ सी (पुरुष) हुन् । हेलिकप्टरमा सवार पाँचैजनाको मृत्यु भएको छ ।

पालिका संचारकर्मी 






