राष्ट्रिय सभागृह भवन परिसर डुबानमा (तस्बिरहरु)
काठमाडौँ– गएराति परेको अविरल वर्षाका कारण प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृह भवन परिसर डुबानमा परेको छ ।पानी निकासको ठाउँ नभएपछि राष्ट्रियसभा भवन डुबानमा परेको हो । अहिले २ वटा मोटर प्रयोग गरेर पानी फाल्ने काम भइरहेको छ ।काठमाडौँ महानगरपालिकाको कार्यालय पनि यही भवनमा छ ।


पालिका संचारकर्मी 






