जसपा विभाजनको विवाद पूर्ण इजलासमा पठाउन आदेश

पालिका संचारकर्मी
२७ जेष्ठ २०८१, आईतवार १७:३८

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी नेपाल विभाजन सम्बन्धी विवाद पूर्ण इजलासमा पठाउन आदेश दिएको छ ।न्यायाधीशहरु हरि फुयाल र तिलप्राद श्रेष्ठको इजलासले आइतबार मुद्दालाई पूर्ण इजलासमा पठाउन आदेश दिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*