नेशनल मेडिकल कलेजमा प्रहरीको छापा

पालिका संचारकर्मी
२६ चैत्र २०८०, सोमबार १५:१५

काठमाडौं । वीरगञ्जको नेशनल मेडिकल कलेजमा प्रहरीले छापा मारेको छ ।

म्याद सकिएको औषधिजन्य सामाग्री प्रयोग गरेको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो ।

थप विवरण आउन बाँकी छ ।