जनकराज बुढालाई उम्मेदवार बनाउने माओवादी केन्द्रको निर्णय

पालिका संचारकर्मी
१८ चैत्र २०८०, आईतवार १६:११

काठमाडौँ । नेकपा माओवादी केन्द्रले जनकराज बुढालाई बझाङ प्रदेश १(१) मा उम्मेदवार बनाउने निर्णय गरेको छ । माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश कमिटीले बुढालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।