महालेखा परीक्षकमा तोयम राया सिफारिस

पालिका संचारकर्मी
१८ चैत्र २०८०, आईतवार ११:२०

काठमाडौँ । महालेखा परीक्षकमा तोयम रायालाई सिफारिस गरिएको छ । आइतबार बसेको संवैधानिक परिषद्को बैठकले रायालाई महालेखा परीक्षक नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।