हेटौंडा औद्योगिक क्षेत्रमा कार्यरत एक पुरुषको मृत्यु

पालिका संचारकर्मी
५ चैत्र २०७९, आईतवार १३:११

मकवानपुर । हेटौंडा–८ स्थित हेटौंडा औद्योगिक क्षेत्रमा कार्यरत ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा औद्योगिक क्षेत्रभित्र रहेको पोलिमर कम्पनीमा सेकुरेटी काम गर्ने बाबुराम पण्डित क्षेत्री रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

हिजो शनिबार साँझ ६ बजेर ४५ मिनेटको समयमा क्षेत्री अचानक बेहोस भएका थिए । बेहोस क्षेत्रीलाई उपचारको लागी हेटौंडा अस्पतालामा ल्याएकोमा उपचारको क्रममा ७ बजे डाक्टरले मृत घोषणा गरेका हुन ।

यसमा तपाइको मत

Your email address will not be published.


*