भाषा दिवसको अवसरमा (भोली) २४ गते बागमती प्रदेशभर सार्वजनिक बिदा
“बागमती प्रदेश सरकारले वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ। भाषा दिवसको अवसर पारेर उक्त दिन बिदा दिने निर्णय गरिएको हो। प्रदेश सरकारले चैत २३ गते प्रकाशित सूचनाअनुसार प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धी दिवसका रूपमा उक्त दिनलाई मनाइने भएको छ।”

पालिका संचारकर्मी 







