६ महिने ब्युटि पार्लर सम्पन्न

पालिका संचारकर्मी
१२ असार २०८२, बिहीबार ११:४९

हेटौंडा। हेटौंडामा आर्किड ब्युर्टि पार्लर एन्ड ट्रेडिङ सेन्टर एन्ड मेकअप स्टुडियो हेटौंडा –१६ चिसापानीले ६ महिने ब्युटि पार्लर तालिम सम्पन गरी पार्लरमा अध्ययनरत विद्यार्थी ६० जनाले डिपलो नेल आटिस मेकअप एडभान्स मास्टर ब्युर्टि पार्लर सम्बन्धित ट्रेडिङ सम्पन्न गरी प्रमाण पत्र वितरण गरिएको संचालक माया रानाले जानकारी गराउनु भयको छ ।