प्रधानमन्त्री र बंगलादेशका राजदुतबिच भेटवार्ता

पालिका संचारकर्मी
२७ माघ २०७९, शुक्रबार १५:५४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बंगलादेशका राजदूत एच ई सलाहुद्दीन नोमान चौधरी बिच आज सिंहदरबारमा भेट भएको छ ।

सो भेटमा नेपाल–बंगलादेश जलविद्युत्, व्यापार र कनेक्टिभिटीमा सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।